हिमपहिरोमा बेपत्ता कोरियन पर्यटकको शव फेला

नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये आज थप दुई कोरियन पर्यटकको शव फेला पारी नेपाल प्रहरीको जिम्मा लगाएको छ । हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र आज थप दुई कोरियन पर्यटकको … Continue reading हिमपहिरोमा बेपत्ता कोरियन पर्यटकको शव फेला